युवाहरूलाई जापानकाे आग्रह : राजस्व बढाउन रक्सी पिउनु
टोक्यो । जापान सरकार आफ्ना युवा वयस्कहरूको बानी परिवर्तन गर्ने एउटा नयाँ अभियानमा लागेको छ । जापानको अहिले नयाँ पिँढीले आफ्ना अभिभावकहरूको तुलनामा कम परिमाणमा रक्सी पिउने गरेका छन् । तसर्थ, चामलबाट...