संर्घषका दिन सम्झिएर भावुक भइन् ज्योती मगर (भिडियो हेर्नुस् )
‘रुँदैरुँदै म घर पुग्थेँ । मलाई ज्योती मगर ग्ल्यामर छ, भद्दा छ, उत्ताउली छ, दुइ चार दिन आउँछ, नाच्छ, जनताहरुलाई रमाइलो गराउँछ, त्यसपछि सबले थुक्छन अनि आफ्नो औकातमा फर्किन्छ भन्ने मानसिकताकै भिडमा...