भाउजु भगाएका भन्ने श्रीमानसंग श्रीमतीको हात हालाहाल… पर्यो ठुलै झगडा, ९ बर्षपछि भेट हुदा अन्तत यसरि मिल्यो बिबाद, भाउजुसंग बिहे साँचो कि झुट ?
सिन्धुली। केहि समय अगाडिको घटनामा हामि सिन्धुली पुगेर सबै कुरा मिलाउने प्रयास गरेका छौ | हामीले केहि समय अगाडी एउटा घटना लिएर आएका थियौ | अहिले २ सन्तान लिएर काठमाडौमा रोजगारीको आशमा...