यातायात व्यवस्था कार्यालय गण्डकी खुलेपनि सेवाग्राहीहरु मर्कामा, लाइसेन्स renew कहिलेबाट हुन्छ ?
कोरोना भाइरस अर्थात कोभिड – १९ को माहामारीका कारण गत चैत ११ गतेबाट नेपाल सरकारले गरेको लकडाउनका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द भए । पछिल्लो समय असार १ गतेबाट सरकारले संक्रमणको स्थिति...