
समस्या मात्र देखाउने वडा अध्यक्ष र बालेन बीच कडा चर्काचर्की, तपाईले के गर्नु भयो भन्दै सवाल जवाफ बालेनले झाको झारे
काठमाडौँ । काठमाडौँ महानगरको राजस्व ऐन २०७५ का केही प्रावधान सशोधन भएको छ । आज काठमाडौँ महानगरको सभा कक्षमा प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको कार्यपालिकाको ५ औँ बैठकले निजी घर...