
प्रहरी जवान उर्मिला श्रेष्ठले आफ्नो कर्तव्य पुरा गर्दा ज्यान गुमाइन (भिडियो सहित)
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो। तर स्थानीय प्रहरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन। प्रदेश नं १ गणबाट...