
ठुलो अप्रेसनपछि गम्भीर अवस्थामा अनिता, ट्युब बन्द भए सासै रोकिन्छ भन्दै बिनोद र छोरी भक्कानिए, बोल्न पनि छाडिन
काठमाडौँ । बिगत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो।...