
बोनम्यारो फेल भएकी प्रेमिकाको भूमिकामा पुजा शर्मा (भिडियो)
काठमाडौं– गायक नरेश गुरुङको डेब्यु म्युजिक भिडियो ‘जब तिमी’ सार्वजनिक भएको छ। उनलाई यस गीतमा चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने...