पहिला यस्तो थियौ अहिले उपचार गराउन थाइल्यान्ड जाने भयौ, रोल्पा रुकुमका बिरामिको अझै सिटामोल खान नपाएर ज्यान जान्छ (भिडियो सहित)
पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन बुधबार उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । पुनलाई लामो समयदेखि जण्डिसले सताएको छ। चार वर्षअगाडि पनि जण्डिसले स्वास्थ्यमा समस्या देखाएपछि थाइल्याण्डमा उपचार गराइएको...