मादल बनाउनेहरुको कथा भन्छन् खाना खानेसमेत फुर्सद छैन, १ महिना मै यति कमाँउछन (भिडियो सहित)
तिहार पर्व नजिकिएसँगै मादल बनाउनेहरुको लागि भ्याइनभ्याई छ । तिहारमा देउसी भैलो खेल्नेहरुले नयाँ मादल किन्न र पुरानो मादल बनाउन आउनेहरुले गर्दा गुल्मी सदरमुकाम तम्घासमा मादल बनाउनेलाई कामको चाप बढेको हो ।...