थप ५ दिन म्याद थपे पछि देशभर रबिको पक्षमा आन्दोलन चर्कदै, गुल्मीमा पनि भयो यस्तो (भिडियो हेर्नुहोस)
जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ। रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच दिन...