ब्रेन ट्युमरले छटपटाउँदै गरेका श्रीमान बचाउन होटेलमा जुठो भाँडा माझ्दै श्रीमती (भिडियोसहित)
न्युरो अस्पतालमा उपचारत सुर्खेतका लाल बहादुर खत्रीलाई ब्रेन ट्युमर भएको छ। बैदेशिक रोजगारका लागि स्वास्थ्य जांच गर्दा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको हो । आर्थिकस्थिति कम्जोर भएका कारण उनका भाई बुहारी...