
होलीसंगै पोखराको लेकसाइडको बाटोमै यस्तो देखियो हङ्गामा (भिडियो सहित)
आज फागु पुर्णिमा देशभर होली पर्व मनाइदैछ ।वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका...