![](https://usercontent.one/wp/www.scotnepal.com/wp-content/uploads/2022/02/ananya-chanki-pandey-560x280-1.jpg?media=1734097042)
आफ्नो बुवाको कारण अभिनेत्री अनन्या पाण्डेले आफ्ना साथीहरूलाई घरमा बोलाइदिनन्, भनिन्– पापा सबैको अगाडि लाजमर्दो काम गर्नुहुन्छ
बलिउड इन्डस्ट्रीकी सुन्दर अभिनेत्री अनन्या पाण्डे निकै चर्चित अभिनेत्री बनेकी छिन् । अनन्याको अभिनयलाई लिएर फ्यान पागल छन् । यससँगै सामाजिक सञ्जालमा उनको फ्यानहरुले पनि उत्तिकै समर्थन गरेको देखिन्छ । अभिनेत्री अनन्या...