अर्थमन्त्री शर्माले संसद्मा पेस गरे एमसीसीको व्याख्यात्मक घोषणा
काठमाडौं, १५ फागुन – प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठकमा एमसीसीसँगै अनुमोदन गर्ने भनिएको ‘व्याख्यात्मक घोषणा’ पेस गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आजै सरकारले पेस गर्ने निर्णय...