माओवादी राष्ट्रघातको कित्तामा उभियो : लेखनाथ न्यौपाने
काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आइतबार बिहान बसेको भनिएको माओवादी केन्द्रको बैठक अवैधानिक रहेको बताएका छन्। नेता न्योपानेले आइतबार सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै माओवादी केन्द्रको बैठक गर्ने निर्णय...