![](https://usercontent.one/wp/www.scotnepal.com/wp-content/uploads/2022/02/kamal_Thapa-1-560x280-1.png?media=1734097042)
कमल थापाालाई आफ्नै छोरी र भतिजाको असहयोग
फागुन ०७८, काठमाडौं । राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित परिवारिक सदस्यको असहयोग देखिएको छ । राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता...