![](https://usercontent.one/wp/www.scotnepal.com/wp-content/uploads/2022/02/1644760036-9WMLP.jpg?media=1734097042)
खेम सेन्चुरीले आवाज दिएको नया दाेहाेरी गित टिकटक र युटुब दुबैतिर चर्चामा
पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन । यसै गरि बहुचर्चित लोकप्रिय गायक खेम सेन्चुरीको ‘ रुमाल साट्न पर्दैन ‘ बोलको गीत सार्वजनिक भएको छ । यति...