यस्ता फलफूल र तरकारीमा धेरै विषादी हुन्छ , किन्दा विचार पुर्याउनुहोस् है
काठमाडौं । भारतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा...