नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

ओस्लो [नर्वे], ८ फागुन,- नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन्।विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा “अफगान...