भूमिहीन, दलित र सुकुमबासीका समस्या अघि बढ्दै

लुम्बिनी, ४ फागुन -रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमिहीन दलित, सुकुमबासी, अव्यवस्थित बसोबासीका समस्या समाधान हुने भएको छ । तिलोत्तमा नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच आज कार्यसम्झौता भएपछि उनीहरूका समस्या समाधानतर्फ अघि बढ्ने भएको...