‘प्रिमियरमा गएर नराम्रो लागेको फिल्मको पनि दिल खोलेर तारिफ गर्नु परेको छ’-दिपाश्री

काठमाडौं : त्यसो त पछिल्लो समय नेपालमा नयाँ फिल्म रिलिज हुन अगावै प्रिमियर शो राख्ने गरिन्छ। जहाँ चलचित्रकर्मी, पत्रकार लगायत विशेष व्यक्तिहरुलाई मात्र निमन्त्रणा गरिएको हुन्छ। जुन कार्य सम्बन्धित चलचित्रको निर्माण टिमले...