एमसीसीको निर्णय सडकबाट होइन, संसदबाट गर्नुपर्छ : दीपकराज गिरी

२८ माघ, काठमाडौं । केही वर्षदेखि नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस तीव्र रुपमा भइरहेको छ । एमसीसी पास गर्न हुन्छ वा हुँदैन भन्ने विषयमा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्म...