नारायणकाजी फकाउँदै प्रचण्ड

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल...

माओवादी केन्द्र फुटनजिक, प्रचण्ड भन्छन्- वामदेव जसरी पार्टी छाडेर जान खोजे रोक्न सक्दिनँ

काठमाडौँ- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ। एमसीसी यथाअवस्थामा पारित गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवादले माओवादी तरंगित भएको हो। सोमबार खुमलटारमा...

एमसीसीको विरोधमा बाहिर नबोल्न नेता नारायणकाजीलाई प्रचण्डको आग्रह

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई एमसीसीको विषयमा बाहिर नबोल्न आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा एकै मत...

प्रचण्डको ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको गम्भिर असहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान...

देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्रप्रति नारायणकाजीको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि राजनीति सरगर्मी बढेको...