सेनाका चार अधिकृतको जागिर धरापमा
नेपाली सेनाको हतियार चोरी प्रकरणमा ज,बरजस्ती कबुल गराउन हिरासतभित्र क्रुर यातना दिएको भन्दै पी,डितले सेनाका चार अधिकृतविरुद्ध किटानी जाहेरी दिएका छन् । ३० महिना जेल सजाय भोगिसकेपछि निर्दाेष सावित भएका सेनाका पूर्व...