पल प्रकरणमा अधिवक्ता खतिवडा भन्छिन्ः पी’डि’त पक्षले कुनै अप्रिय कदम चालिन् भने जिम्मेवार को हुने ?
ब’लात्कार अभियोगमा हाल हिरासतमा रहेका अभिनेता पल शाहबाट पीडित भनिएकी किशाोरीलाई मानसिक पी’डा पुग्ने गतिविधि नगर्न अधिवक्ता राधिका खतिवडाले सम्बन्धित पक्षसँग आग्रह गरेकी छन्। भीडको पछि लाग्नेहरूले पीडितलाई झन् पीडित बनाउने काम...