पारिजातले फाइदाहरु !!

पारिजातको ६ ७ वटा पात टिपेर यसलाई पिस्नुहोस्। त्यसपछि यसलाई पानीमा उमाल्नुहोस्। अब यसलाई चिसो बनाएर राख्नुहोस् र प्रत्यक दिन बिहान खाली पेटमा सेवन गर्नुहोस्। यसको नियमित रूपमा सेवन गर्नाले जोड सम्बन्धि...