व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै मुलुक दुर्घटनाबाट बच्यो : अध्यक्ष दाहाल
काठमाडौँ, १६ फागुन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने उपायको खोजी गरिएको स्पष्ट पार्नुभएको छ ।आज...