न्यायालमा देखिएको बेथिति हटाउन महाभियोग : प्रचण्ड
जनकपुरधाम, १ फागुन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको बेथिति हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग प्रस्ताव ल्याइएको बताएका छन् । उनले जनकपुरमा आयोजित एक कार्यक्रमाम प्रधानन्यायाधीश जबराविरुद्ध...