आमा बन्न लागेकी भारती सिंह रुँदै भन्छिन् ‘यस्तो गाह्रो भाको अबस्थामा पनि पति हर्षले मलाई राम्रो ब्यवहार गर्दैन’
एजेन्सी- टिभी इन्डस्ट्रीकी चर्चित कमेडियन भारती सिंह हरेक दिन हेडलाइनमा रहन्छिन् । भारती कहिले आफ्नो भावी सन्तानको चर्चामा छिन् त कहिले आफ्नो फनी भिडियोका कारण । तर यसपटक भारती भिडियोका कारण चर्चामा...