मार्क्सवादी स्कुल : अतिरिक्त मूल्यको सिद्धान्त
मालहरूमा मूल्य श्रमबाट बन्दछ। यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ। श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ। कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ, श्रमको मात्रा त्यति नै...