एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन
काठमाडौं। प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन परेको छ। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार निवेदन दिएका हुन्। भण्डारीको रिट निवेदन...