नेताहरुले जनतालाई दुख दिएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले देखाए राजतन्त्र फर्काउने इच्छा, दलहरुलाई दिए कडा झड्का

काठमाडौं, ६ फागुन – पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले...