![](https://usercontent.one/wp/www.scotnepal.com/wp-content/uploads/2022/02/nirrr-560x280-1.png?media=1734097042)
अभिनेता राजेश र निरुताको ‘हजुर मुसुक्कै’ युट्युब ट्रेन्डिङमा पर्न सफल
काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह अभिनित गीत ‘हजुर मुसुक्कै’को भिडियो युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । १३ फेब्रुअरीमा युट्युबमा अपलोड भएको गीतले समाचार तयार गर्दासम्म करिव १२...