जाडोसँगै विद्युतको माग १७ सय १० मेगावाट पुग्यो, भारतबाट ४५८ मेगावाट आयात

काठमाडौं, माघ २३ गते । चिसो बढेसँगै विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसैहप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको छ । विद्युतको बढ्दो माग...