आज भगवान् शिवलाई पवित्र जल,गाईको दूध र धतुरो चढाएर पुजा गर्दै भक्तजन

मिथिला क्षेत्रमा आज महाशिवरात्रि पर्वका अवसरमा माङ्गलिक उत्सवका बीच ‘जलधारी’ मनाइँदै छ । पर्वका दिन मध्यरातयता शिवालयमा भक्तजन ‘जयशम्भो’ को करतल ध्वनिबीच शिवलिङ्गमा पवित्र जल, गाईको दूध, जौँ, बेलपत्र र धतुरो चढाएर...

हेटौँडाको पशुपति मन्दिरमा दर्शनार्थीको भीड

बागमती, १७ फागुन -हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज हेटौँडा उपमहानगरपालिका–४ कर्रामा रहेको पशुपतिनाथ मन्दिरमा आज बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ ।पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता,...

पशुपतिनाथमा ११ बजेसम्म तीन लाख भक्तजनले गरे दर्शन

काठमाडौँ, १७ फागुन -महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् । बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा...

पशुपतिमा साधुसन्त

काठमाडौँ, महाशिवरात्रिका दिन भगवान् श्री पशुपतिनाथको दर्शन गर्न विभिन्न ठाउँबाट पशुपति आइपुगेका साधुसन्त सोमबार पशुपतिमा खाना खाँदै । दर्शनका लागि आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमले खानाको व्यवस्था गरेको बताइएको छ ।  

३ः०० बजे नै खुला हुन्छ महाशिवरात्रि पर्वका दिन पशुपतिनाथ मन्दिरको चारै ढोका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त...

महाशिवरात्रिका लागि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ

काठमाडौँ, – महाशिवरात्रिको तयारीकै लागि गोकर्णेश्वर महादेव मन्दिरलाई केन्द्रित गरेर सफाई गरिएको छ । गोकर्णेरश्वर महादेव मन्दिरमा पनि महाशिवरात्रिलगायत पर्वमा भक्तजनको भीड लाग्ने भएकाले तीर्थयात्रीको सुविधाका लागि सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले...