‘समाजवादी शिविरको उदय र पराजय’
युरोपमा औद्योगिक क्रान्तिबाट स्थापित भएको पूँजीवादसँगै सर्वहारा वर्गको जन्म तथा पूँजीवादको विरुद्ध सर्वहारा वर्गको निरन्तर संघर्षको पृष्ठभूमिमा मार्क्सवादको जन्म भएको थियो। त्यसै अनुसार युरोपमा मजदुर आन्दोलन र कम्युनिष्ट पार्टीहरूका जन्मको इतिहास पनि...