![](https://usercontent.one/wp/www.scotnepal.com/wp-content/uploads/2022/01/28.png?media=1734097042)
कानून विपरित काठमाडौंको टुकुचा खोलामाथि सार्वजनिक शौचालय बनाईदै
काठमाडौं- पुतलीसडकस्थित टुकुचा खोलामाथि जनप्रतिनिधिको आदेश बमोजिम अवैधरुपमा सार्वजनिक शौचालय बनाईदैछ । मापदण्ड विपरीत नक्सा पास विना नै बन्न लागेको सो सौचालयको अहिले सबैतिरबाट विरोध हुन थालेपछि भत्काइने बताइएको छ । काठमाडौं...