गुल्मीका भाइरल “बिरे दाईको” पहिलो गीत ‘ऐसुलोको पात’ सार्वजनिक, एकैछिनमा भाईरल (भिडियो सहित)
काठमाडौं : पुरुष र महिला दुवै आवाजमा गीत गाएर सर्वत्र चर्चा कमाएका मुसिकोट नगरपालिका, गुल्मीका बिर बहादुर विश्वकर्मा ‘बिरे दाई’ को आफ्नो आवाजमा गीत रेकर्ड गराउने धोको पुरा भएको छ। उनको गीत...